बागलुङ- सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग संकलन अभियान संचालन गरिएको छ । बागलुङ नगरपालिका—२ का केसीको विगत दुई वर्ष देखी ब्रेन क्यान्सरको समस्या भै थप जटिल बन्दै गएपछि उपचारका लागि ठुलो रकम खर्च हुने हुँदा सहयोग संकलन अभियान संचालन गरिएको हो ।
ह...}
बागलुङ - बागलुङ कारागारका ५ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । तिन दिन पहिले कारागारमा रहेका ३ जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखिएपछि शंकास्पद देखिएर परिक्षण गर्दा उनिहरुमा क्षयरोगको संक्रमण भेटिएको थियो । कैदीबन्दीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बागलुङले कारागारमा नै पुगे...}
बागलुङ- बागलुङकी एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका—५ अधिकारीचौरका २८ बर्षिय मिना विश्वकर्मालाई स्वास्थ्यमा जटिलता देखिए पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो ।
सुत्केरी व्यथा लागेपछि ढोरपाटनको बुर्तिबाङ प...}
बागलुङ- असार महिनाको अन्तिम साता, जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी राति अबेर सम...}
बागलुङ- जिल्लाका १ सय १७ खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) पाईएको छ । जिल्लाका दश वटै स्थानिय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालय बागलुङले गरेको खानेपानीका नमुना परिक्षणमा गरेको थियो । परिक्षणका क्रममा ताराखोला गाउँपालिका बाहेक अन्य सवै स्थानिय तहका विभिन्न खानेपानीका...}