बागलुङ- बागलुङकी एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका—५ अधिकारीचौरका २८ बर्षिय मिना विश्वकर्मालाई स्वास्थ्यमा जटिलता देखिए पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो ।
सुत्केरी व्यथा लागेपछि ढोरपाटनको बुर्तिबाङ प...}
बागलुङ- असार महिनाको अन्तिम साता, जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी राति अबेर सम...}
बागलुङ- जिल्लाका १ सय १७ खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) पाईएको छ । जिल्लाका दश वटै स्थानिय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालय बागलुङले गरेको खानेपानीका नमुना परिक्षणमा गरेको थियो । परिक्षणका क्रममा ताराखोला गाउँपालिका बाहेक अन्य सवै स्थानिय तहका विभिन्न खानेपानीका...}
बागलुङ - बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १० स्थानिय तहको ८५ वटै वडामा रहेका बालबालिकाले पाउनुपर्ने आवश्यक खोप पुर्णरुपमा प्राप्त गरे सँगै जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाभर १५ देखी ५९ महिनाका कुल १३ हजार ५६ बालिबालिका...}
बागलुङ -बागलुङ नगरपालिका—१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालमा औषधी वितरण कक्ष फार्मेसी संचालन गरिएको छ । अस्पतालमा सोमबार देखी फार्मेसी सेवा संचालन गरिएको हो । नगरपालिकाको विउपूँजी कार्यक्रम अन्तरगत अस्पतालमा फार्मेसी सेवा संचालन गरिएको बताईएको छ । अस्पताल संचालन तथा व्यवस्थापन समितिको नि...}