गंगा शर्मा बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटाका रमा शर्मा आफ्नो आमालाई उपचारका लागि धौलागिरी अस्पताल पुगिन । आमाका लागि लाग्ने उपचार खर्च न साथमा छ न कतैबाट जोहो गरेकी छन । उनको साथमा केबल स्वास्थ्य विमाको सेतो कार्ड छ । उनले विमाको कार्ड देखाएर आमाको सम्पुर्ण उपचार गरिन खर...}
बागलुङ - बागलुङमा एच.आई.भी. संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचाहन हुने दर बढ्दै गएको हो । जिल्लामा हाल कुल १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन । अघिल्लो वर्षको असार मसान्त सम्म कुल १ सय ६९ संक्रमित रहेको यस आर्थिक वर्षको फागुन मसान्त स...}
हरि चालिसे एबिसी - गलकोट । दुर्गम गाउँ पाण्डवखानीको रमुवा केही वर्ष पहिले न यहाँ न सडक पुगेको थियो न स्वास्थ्य सेवाका लागि कुनै स्वास्थ्य संस्था नै नजिक थियो । स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँडेर पाण्डवखानी पुग्नुपर्ने बाध्यता थियो । ४ वर्ष पहिले गलकोट नगरपालिका र स्थानियको पहलमा शहरी...}
बागलुङ - चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटेका छन । उनि बुधबार सुटुक्क निसीखोला गाउँपालिका–३ मा रहेको बोहरागाउँ स्वास्थ्य चौकीमा पुगेका थिए । उनले सोही स्वास्थ्य चौकी माफर्त यस क्षेत्रका नागरिकलाई स्व...}
बागलुङ- बागलुङ नगरपालिकाले खुल्ला व्यायमशाला स्थापना गरिएको छ । बागलुङ–पर्वत जोड्ने नेपालकै सवै भन्दा लामो झोलुङ्गे पुल नजिकै व्यायमशाल संचालन गरिएको छ । पुल हेर्न आउने र विहान बेलुका शारिरिक व्यायमका लागि निस्कने सवै नागरिकको पहुँचमा पुग्नेगरी खुल्ला व्यायमशाला स्थापना गरेको हो । शारीरिक स्र्...}