बागलुङ - नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोशन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आगामी ६ महिना भित्र चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयार...}
बागलुङ - बागलुङको धौलागिरि अस्पतालमा पाँच डायलाइसिस मेसिन थप हुने भएका छन । बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको हाल पाँच वटा मेसिनबाट से...}
बागलुङ- बागलुङ नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी समुदायस्तरमा पुगेर स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । आईतबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बागलुङ नगरपालिका ३ नारायणचोकबाट स्वास्थ्य परिक्षण सेवाको शुभारम्भ गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिक...}
बागलुङ — बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट बनेको छ । बडिगाडले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट स्थान हासिल गरेको हो । स्वास्थ्य कार्यालयले गरेको आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यक्रमक...}
बागलुङ- स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षा सुरु गरेको छ । शुक्रबार देखी जिल्लाका १० वटा स्थानिय तहमा गत आवमा भएको प्रगती विवरणको समिक्षा सुरु गरिएको हो ।
कार्यक्रमको उदघाट्न गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले...}