बागलुङ -
विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्न...}
बागलुङ -वर्षा र गर्मि बढे सँगै जिल्लामा डेंगुका विरामी फेला पर्न थालेका छ । विशेष त तराई क्षेत्रमा यसको बढ्दो प्रकोप देखिने भएता पनि पहाडी क्षेत्रमा पनि यसको संक्रमण फैलिँदै गएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण बागलुङमा दुई जनामा भेटिएको छ ।
शनिबार र आईतबार...}
नारायण रिजाल - जिल्लाका दश वटै स्थानिय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परिक्षणमा जिल्लामा ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो । आर्थिक वर्ष ०...}
बागलुङ- चालु आर्थिक वर्षको अन्तिम साता जिल्ला स्थित विभिन्न कार्यालयमा यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारो छन । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । तर जिल्लामा रहेको स्वास्थ्य कार्यालयले भने आफ्ना गर्नुपर्ने सवै कार्यक्रम सम्पन्न गरेको छ । आफ्...}
बागलुङ - बागलुङ सदरमुकाममा मुख्य शाखा रहेको निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङले १५औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा सस्थामा शेयर सदस्य भै गत स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान गरिएको छ भने धौलागिरी अस्पतालका...}