बागलुङ । बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित सोमबार बागलुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रम सहभ...}
बागलुङ । गर्भियाम र वर्षायाम बढे सँगै डेङ्गु रोकको प्रकोप बढ्ने हुँदा बागलुङ नगरपालिकाले यसको नियन्त्रणको प्रयास थालेको छ । नगरपालिकाले डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको खोजी गरि लार्भा र प्युपा नष्ट गरिने अभियान संचालन गर्ने भएको छ । ...}
पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी देवप्रकाश घिमिरलाई तोकिएको छ । संघका अध्यक्ष नारायण प्रसाद बरालको स्वर्गारोहण भै रिक्त रहेको अध्यक्ष पदमा घिमिेरलाई जिम्मेवारी तोकिएको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले जानकारी दिए । ...}
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भै राखेको प्रणाली सुदृढिकरणका लागि प्रयास थालेको छ । गाउँपालिकाले आफ्नो स्थानिय तहमा स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षहरुको बारेमा छलफल गर्नका निम्ती जनप्रतिनिधि र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले स्था...}
बागलुङ । नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर...}