बागलुङ- नवजात शिशु र बालरोग व्यवस्थापनका निम्ती ६ दिनको तालिम आईतबार देखी जिल्लाको बडिगाड गाउँपालिकामा संचालन भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दश वटै स्थानिय तह अन्तरगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि उक्त तालिम व्यवस्थापन गरिएको हो ।...}
नारायण रिजाल - बागलुङमा हाल सम्म २ हजार ७ सय १३ नागरिकले बुष्टर डोज लगाएका छन । अग्रपङतीमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरुले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाएका हुन । खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका अग्रपङतीमा खटिने र ज्येष्ठ नागरिकलाई बुस्टर डोज प्...}
बागलुङ -बागलुङमा संचालन भएको दु्रत प्रतिकार्य तालिम (आरआरटी) सम्पन्न भएको छ । माघ २० देखि २२ गते सम्म बागलुङ सदरमुकाममा संचालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेले सहभागीलाई तालिममा सिकेको कुरा व्यवहारिकतामा ला...}
बागलुङ- कोरोनाको तेस्रो लहर व्यापक रुपमा फैलिए सँगै जिल्लामा संक्रमितको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ । गत माघ २ गते बागलुङ जिल्ला भरी कोरोना संक्रमितका विरामी जम्मा ९० जना थिए । एक साता यताको तथ्याङक हेर्ने हो भने ३ सय भन्दा बढिले नाघेको छ । सोमबार सम्म आई पुग्दा जिल्लामा कोर...}
राजन रेग्मी- जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै जिल्लाको निशीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा मेला संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २८ गते एक सूचना जारी गर्दै पौष २९ गते राती १२ बजेबाट अर्को सूचना जारी नहुन्जेलको लागी कुनै पनि समारोहमा २५ जना भन्दा बढि...}