बागलुङ- बागलुङ नगरपालिका क्षेत्र भित्र दुर्गम क्षेत्रको रुपमा रहेको वडा नं. ११ रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र संचालन गरिएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको यस क्षेत्रका स्थानियको आवश्यकतालाई मध्यनजर गरी विहिबारदेखी सेवा सुभारम्भ गरिएको छ ।
सेवाको शुभारम्भ गर्दै बागलुङ...}
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको अवलोकन गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाईमा सञ्चालित स्वास्थ्य केन्द्रमा बुधबार बिहान पुगेका मेयर बालेनले करिब एक घण्टा अवलोकन गरेका हुन्।
बिहान ८ बजे स्वास्थ्य केन्द्रमा प...}
बागलुङ- गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गरेको पहिलो निर्णय कार्यन्वयनको पक्षमा गएका छन । जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदभार सँगै गरेको पहिलो निर्णय हाल कार्यान्वयनको पक्षमा गएको हो ।
अध्यक्ष थापा र उपाध्यक्ष भि...}
बागलुङ - पछिल्लो समयमा बागलुङमा डेगुका विरामी बढ्दै गएपछि बागलुङ नगरपालिकाको अगुवाइमा सोमबार बजार तथा सार्वजनिक स्थलमा सफाइ अभियान संचालन गरिएको छ ।
डेंगुको प्रकोप बढेको र नगर क्षेत्रमा बढीरहेको फोहोर व्यवस्थापनको लागि स्थानीयलाई जागरुक बनाउन अभियान चलाइएको प्रमुख प्रशासकीय अधिक...}
नारायण रिजाल -बागलुङ । बागलङुमा डेंगूको संक्रमण बढ्दै गएको छ । पछिल्लो दिनमा दैनिक यसबाट संक्रमित विरामीहरु बढ्दै गए पछि उच्च सर्तकता अपनाउँदै यसको नियन्त्रण गर्न जिल्लामा ‘खोजौं र नष्ट गरौं’ अभियान संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले विभिन्न संस्थाको सह...}