स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिकालाई कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। यो घोषणा संँगै भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको दोस्रो कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ। स्याङ्गजाको पुतलीबजार नगरपालिका कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित भए...}
बागलुङ- गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै निर्वाचित जनप्रतिनिधिहरु पदबहाली पनि गरिसकेका छन । पदबहाली सँगै उनिहरुले पहिलो निर्णय केही लोकप्रिय र फरक पनि गरेका छन । जिल्लाका १० स्थानिय तह मध्ये बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले सोमबार...}
बागलुङमा रहेको धौलागिरी अस्पतालबाट पहिलो पटक दुरबिन प्रबिधिबाट सफल शल्यकृया गरिएको छ । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको समुहले उक्त शल्याकृया गरेको हो ।
यो प्रबिधिको प्रयोग गरेर बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ बर्षिया महिलाको अण्डकोषमा जमेको पानी...}
बागलुङ -बागलुङ नगरपालिका भित्र १६ हजार ७ सय ५३ जनालाई टाईफाईड रोग विरुद्धको खोप लगाईने भएको छ । खोपको बारेमा जानकारी दिनको लागी सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सोको बारेमा जानकरी गराईएको थियो । नगरपालिका भित्र यही चैत्र २५ गते देखी ३० गते सम्म डाईफाईड वि...}
बागलुङ- स्वास्थ्य सवै नागरिकका लागि सर्वसुलभ गराउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले वडा नं. ८ को छिस्ती मर्नास र वडा नं. १० राङखानीको डाँडाखानीमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । स्वास्थ्य केन्द्रको नगरप्रमुख इन्द्रराज पौ...}