बागलुङ - ब्रोन क्यान्सर पीडित भएका बागलुङका गणेश बहादुर थापाको उपचारका लागि २० हजार नगद सहयोग गर्दै मालिका सेवा समाज बागलुङ । उक्त सहयोग रकम गणेश थापा उपचार सहयोग समितिका संयोजक चन्द्रबहादुर थापालाई मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा, पूर्व प्रदेश सांसद इन्द्रलाल सापकोटाले हस्तान्त...}
बागलुङ- क्यान्सरबाट पिडित बागलुङका समाजसेवी गणेश बहादुर थापाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका थापाको उपचारको लागि धेरै रकम लाग्ने हुँदा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकार...}
बागलुङ- बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालमा दन्त सेवा र प्रसुती प्रतिक्षा घर संचालनमा ल्याईएको छ । अस्पतालमा नियमित सेवामा थप टेवा पु¥याउने उद्देश्यले दन्त सेवा संचालनमा ल्याईएको हो । दन्त सेवा हरेक विहिबार दन्त चिकित्सद्धारा प्रदान गर्नेछन ।
सेवाको...}
बागलुङ - बागलुङ नगरपालिका कार्यालयले आ.व. ०७९।०८० मा सम्पादित स्वास्थ्यका विभिन्न कार्यक्रमको बार्षिक समिक्षा गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार देखी बार्षिक समिक्षा सुरु गरेको हो । समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले स्वा...}
बागलुङ- डेङ्गु रोग नियन्त्रणका लागि बागलुङका सवै कार्यालयले एकै साथ ‘लार्भा खोजौ र नष्ट गरौ’ अभियान संचालन गरेका छन । जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर भदौ १० गते १० बजे १० मिनेट डेंगु नियन्त्रणका लागि खोजौ र नष्ट गरौ अभियान संचालन गर्न आग्रह गरेको थियो । सोही आग्रह...}