बागलुङ - गण्डकी प्रदेश सरकार मातहतमा रहेका बागलुङका दुई वटै अस्पताल विकास समितिमा नेतृत्वको जिम्मेवारी तोकिएको छ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मा र व्यवस्थापन बुर्तिबाङ अस्पतालमा कमल भुषाललाई अध्यक्षको जिम्मेवारी तोकिएको हो । बागलुङका यि दुई अस्पताल सहित प्रदेश...}
बागलुङ, -जिल्लाको निसीखोला गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई मोबाईल फोन वितरण गरिएको छ । निसीखोला गाउँपालिका वडा नंं २ को कार्यालयले २३ औँ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसमो अवसरमा सम्मान सहित मोबाईल फोन वितरण गरेको हो । समुदायमा नागरिकको स्वास्थ्य सेवामा सहजता होस भन्न...}
लाञ्छना र भेदभावका कारण एचआईभी संक्रमितहरु खुल्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । ३८ औँ विश्व एड्स दिवसको सन्दर्भ पारेर प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको बागलुङका पत्रकारहरुसंगको छलफलमा हाम्रो समाजमा अझै पनि एचआईभी संक्रमितलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक...}
बागलुङ- नेपाल औषधि व्यवसायी संघ, बागलुङ, नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ बागलुङ र नेपाल पशुपक्षी औषधी व्यवसायी संघ बागलुङले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । तीन वटा संगठनको तर्फबाट आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ऐन सच्याउन माग गर्दै ज्ञापनप...}
बागलुङ- बागलुङ जन्मघर भै रोजगारी तथा विभिन्न शिलशिलामा जापान गएका बागलुङे हरुले जिल्ला सदरमुकाममा प्रयोगशाला निर्माणका निम्ती सहयोग गरेका छन । जापानमा रहेको बागलुङेहरुको साझा संस्था बागलुङ समाज जापानद्वारा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणक...}