बागलुङ - धार्मिक पर्यटन प्रवद्र्धनका निम्ती कालिगण्डकी किनारमा १०८ तलसी मठ निर्माण गरिएको छ । बागलुङ नगरपालिका–१ र ४ को संगमस्थल निरहेघाट (निर्णयघाट) मा रहेको मानवसेवा आश्रम परिसर आगडी १०८ वटा तुलसीका मठ निर्माण गरिएको हो । हरिशयनी एकादशीको अवसर पारेर तुलसीका बिरुवा रोपिएको छ । मान...}
बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–१ थान निवासी लाजिन थापा हराएको आठ दिनपछि मृत अवस्थामा फेला फेका छन् । साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थापा सम्पर्क बिहिन भएका थिए । जन्मदिनमा रहेका चारसाथीलाई प्रहरीले अनुसन्धान लागि नियन्त्रणमा लिइसके...}
बागलुङ- कालिगण्डकी करिडोर बागलुङ खण्ड एक सातापछि नियमित संचालनमा आएको छ । गत शुक्रबार देखी अवरुद्ध सडक एक सातापछि संचालनमा आएको हो । जैमिनी नगरपालिका–८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो । अवरुद्ध करिडोरमा पटक पटक पहिरो थपिएपछि यायायात ठप्पै थियो । जैमिनी नगरपालिक...}
बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले पार्टीभित्रका सबै नेता–कार्यकर्ता नेपाली कांग्रेसको विधि, विधान र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बागलुङले ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित ‘हरित वातावरणका लागि जलवायु संवाद...}
शकुन्तला शर्मा - नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य
अमर रह्यौ बीपी तिमी
समाजवादको चिन्तनमा
लडिरह्यौ जिबनभर
नागरिकको हक अधिकारमा
हिमाल झै अटल थियौ
राष्ट्रियताको भावमा
मेलमिलापको नीति लियौ
नेपाल र नेपालीको हितमा ।।
थुन्न खोजियो तिम...}