काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।...}
बागलुङ- हातमा छोराको फोटो लिएर हरेक निकायमा खोजीदिन आग्रह गर्दै भौतारिएकी छन होमकला । बागलुङको जैमिनी नगरपालिका–२ दमेक की ७४ वर्षीया होमकला दमाईका आफ्नो जेठो छोराको यादमा सायद कहिल्यै आँखा ओभाना भएनन् ।
हरेक दिन, घर नजिकैको बाटोमा ओहोर–दोहोर गर्ने हरेक अनुहारमा उनी आफ्नो हराएको छोर...}
नारायण रिजाल, बागलुङ ! साविकको धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा जेहेन्दार र विपन्नलाई निःशुल्क रूपमा पठन–पाठन गर्नका लागि अक्षय कोषको स्थापना गरिएको छ । निवर्तमान स्ववियु सभापति सुदिप सागर कंडेलको नेतृत्वमा दुई वर्ष पहिलेको तिहारमा देउसी...}
सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
दीर्घकालीन रूपमा विद्युतीय गाडी (इभी) रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको जानक...}
बागलुङ- उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरेको छ । बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको छ ।
बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्तत्री जडा गरिएको हो । बागलुङ न...}