बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गाँजालाई बैधानिक बनाउने निवमावली बनाएर प्रदेश सरकारको संसदमा पेश गर्ने तयारी रहेको बताएका छन । मंगलवार बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा आयोजना गरिएको तेस्रो वडा नागरिक भेलालाई सम्बोधन गर्दै पाण्डेले बागलुङ गाँजा...}
बागलुङ- नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडिगाड गाउँपालिका-२ को गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.ले उत्पादन गरेको लघुजलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि खाना पकाउने प्रविधि विकास नमुना कार्यक्रमको उद्घाटन गरिएको छ।
इनो...}
बागलुङ सम्पदा अंकित स्पोर्टस्को आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिता हुने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको तयारी चलिरहेको आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का प्रोपाइटर सौगातजंग खड्काले जानकारी दिए ।
प्रतियोगिता जेठ ८ र ९ गते रस आवर फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको...}
बागलुङ - बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरमा वैशाख महिनामा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको जनाएको छ ।
सार्वजनिक विवरणअनुसार भेटी...}
बाग्लुङका तत्कालीन सिडिओ तथा सहसचिव कुमानसिंह गुरुङले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा रकम हिनामिना गरेको अभियोगमा गत २० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मंगलबार विशेष अदालतले उन...}