बागलुङ - बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला मंगलबार देखी सुर भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा मेला आगामी १४ गते सम्म संचालन हुने छ । यस क्षेत्रको परम्परागत संस्कृति झल्कने मेलाको रुपमा रहेको चैत्राष्टमी मेलाको मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलल...}
नारायण रिजाल - बागलुङ ! कहिलेकाहीँ सानो गाउँको माटोमा रोपिएको सपना समयसँगै यति बलियो बन्छ कि त्यसले समाज र राजनीतिमा आफ्नै पहिचान बनाउँछ । संघर्ष, समर्पण र निरन्तरताको यही यात्रामा अघि बढेकी एक पात्र हुन—रेणुका काउचा मगर
बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघामा जन्मिएकी रेणुका काउचा स...}
काठमाडौँ । गायक प्रकाश सपुत कलाकारिता मै फर्किएका छन् । सपुतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफू कलाकारिता मै फर्किएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्– ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल...}
बागलुङ । बागलुङ नगरपालिका–४ रात्माटामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग सडकमा जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउदै गरेको लु ३ च ५१५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकको बाँया साइडको नालीमा पल्टिँदा गाडीका चालक...}
खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलल...}