बागलुङ, - बागलुङ जिल्लाकै दोस्रो पुरानो सामुदायिक विद्यालय त्रिभुवन माध्यामिक विद्यालयको हीरक जयन्तीको अवसरमा राष्ट्रपती रामचन्द्र पौडेल बागलुङ आउने भएका छन । बागलुङ नगरपालिका –१३ पैयुँपाटामा रहेको विद्यालयको माघ १ गते हिरक जयन्ती तथा विद्यार्थी पुर्नमिलन कार्यक्रमको मुख्य समार...}
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै उक्त सूचीबाट नाम हटाउने निर्णय गरेका हुन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै ढकालले संविधानले परिकल्पना गरेको समानुपातिक निर्...}
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।
कार्यसम्पादन समिति बैठक अहिले पनि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औ महाधिवेशन गर्ने गरी...}
नारायण रिजाल बागलुङ, - पौष ११ गते देखी आठौँ बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुसँगै स्थानिय उद्योगी व्यवसायले उत्पादन गरेका बस्तुहरु पनि व्यापारका लागि राखिएको छ । स्थानिय रुपमा उत्पादन भएका बस्तुहरुको ‘मेड इन’ बागलुङको नाम दिएर छुट्टै स्टलको...}
बागलुङ, ! आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल समिट बागलुङले विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षणपूर्ण खेलमा ३&md...}