बागलुङ- बागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यी सहकराी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ मा कुल ४२ करोड ६ लाख २ हजार ९८८ बराबरको कारोबार गरेको छ । संस्थाको १८ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष गणेश लम्सालद्धारा प्रस्तुत आयव्यमा बार्षिक कारोबार प्रस्तुत गरिएको थियो । संस्थाले १५ करोड खुद बच...}
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ ।...}
बागलुङ- बागलुङ नगरपालिका कार्यालयको १८औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । सभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२र०८३ को निति तथा कार्यक्रमको समिक्षात्मक वक्तव्य प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले गरेका नितिगत उपलब्धी, भौतिक उपलब्धी, सामाजिक उपलब्धी, आर्थिक उपल...}
बागलुङ- नेपाली कांग्रेस बागलुङका उपसभापति र सचिव सहित क्षेत्रीय र प्रदेश सभा समितिका सभापति र गाउँ नगरपालिकाका सभापतिहरुले विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन ।
पुस २७ र २८ गते काठमाण्डौमा हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार विभिन्न जिम्मेवारीमा रहेक...}
बागलुङ- जिल्ला सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा खिम बहादुर कार्की चयन भएका छन । संघको १७ औं वार्षिक साधारणसभाबाट कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति चयन भएको छ । सञ्चालक समितिको उपाध्यक्षमा पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्ण प्रकाश पौडेल तथा सञ्चालक सदस्यहरुम...}