काठमाण्डौ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो। देशभरबाट क...}
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले का...}
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रत्येक नागरिकको असन्तुष्टिको केस्राकेस्रा केलाउने बताएका छन् . आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले सबै नेपाली नागरिकको असन्तुष्टिलाई केलाएर छलफल गर्ने बताएका हुन्।
'आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू, क...}
काठमाडौँ ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् । काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए ।
‘सभापतिले निकटका केही नेत...}
बागलुङ- एकिकृत सेवा कार्यालय बागलुङको आयोजनामा शिक्षक विद्यार्थी प्रतिभा पहिचाहन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता संचालन गरिएको हो । छुट्टाछुट्टै प्रतियोगितामा जिल्लाका विभिन्न पालिकामा अध्यापन गराउने शिक्षक र विद्यार्थीको सहभागिता रहेको थि...}