बागलुङ- बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको बोर्ड सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका न...}
बागलुङ- बागलुङको जैमिनी नगरपालिका- ३ स्थित गाजाको दहमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा आगामि मंसिर ८ गतेदेखि १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।
सिद्ध बराह मन्दिरको...}
कास्की -कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । शुक्रबार...}
बागलुङ- बागलुङमा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेर गम्भीर घाईते गराएका छन । जिल्लाको काठेखोला गाउँपालिका –४ तंग्रामका ३० वर्षीय हिमाल परियारले घरायसी विवादमा श्रीमतीलाई बन्चरो प्रहार गरेर घाईते गराएका छन । १९ वर्षीय श्रीमती अन्जु परियारलाई बन्चरो प्रहार गरी गम्भिर घाइते...}
बागलुङ - धौलागिरी अस्पतालमा बागलुङमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने सोही अस्पतालका डा.नन्दन प्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षहरु बीच शुक्रबार गरिएको छलफल पश्चात उनलाई बर्खास्त गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरंजन प्रधानले...}