बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष व्यवसायीक चन्द्रप्रसाद ढकालले गृह जिल्ला बागलुङमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएका छन । आईएमई ग्रुपको झण्डै ३० करोड रुपैयाँ लगानीमा संचालन गरिएको होटलको शनिबार नेपाल सरकारका संस्कृती पर्यटन तथा न...}
नारायण रिजाल, बागलुङ - नेपाली काँग्रेसका सह–महामन्त्री एवं नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले एमालेको नेतृत्वको सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुलाई काम गर्न कुनै अपठ्यारो नभएको बताएका छन । नेपाली काँग्रेस बागलुङले शनिबार विहान आयोजना गरे...}
नारायण रिजाल - बागलुङ ! मंगलबार बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा रहेको सतिढुंगा माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको मुल समारोह चलिरहेको थियो । कार्यक्रमको प्रमुख अथिती थिए गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर श...}
बागलुङ - धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो ६२ औँ वार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । क्याम्पसले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी साताव्यापी कार्यक्रमका साथ वार्षिकोत्सव मनाउन लागेको जानकारी गराएको हो ।
कार्यक्रमको पहिलो दिन मंगलवार पत्रकार सम्मेलन तथा क्याम्पसले ग...}
बागलुङ- प्रेस सेन्टर नेपाल बागलुङले २१ औँ स्थापना दिवस मनाएकाे छ । दिवसका अवसरमा पत्रकारितामा पलायन, आर्कषण र अनुशासन विषयक अन्तरक्रिया गरेकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा बाेल्दै कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्री प्रसाद शर्माले आर्थिक मन्दीको बेला सबैसँगको सहकार्य ग...}