बागलुङ - आईतबार देखी बागलुङमा तेस्रो जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक बागलुङ जेसीजले जनाएको छ । युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय रहेको बागलुङ जेसीजले विभिन्न युवा केन्द्रीत तथा समाज रुपमान्तरणका कार्य गर्दै आ...}
बागलुङ - नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुको अहिलेको आन्दोलन शिक्षा ऐन ल्याउनका लागि केन्द्रीत गरिएको बताएका छन । नेपाल शिक्षक संघ बागलुङको ४३ औं प्रतिनिधिसभामा तथा शिक्षक सम्मान कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै सुवेदीले संसदको चालु हिउँदे अधिवेसनबाट बिद्यालय शिक्ष...}
बागलुङ- नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनले नेपालको मूलबासीको रुपमा आदिवासी जनजाति र मगर समुदायको संस्कृति र सभ्यतामाथिको अतिक्रमण स्वीकार्य नभएको बताएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा बागलुङमा आयोजना गरेको मूल समारोह कार्यक्रममा...}
नारायण रिजाल -बागलुङ ! पर्वत र बागलुङलाई सडक सञ्जालबाट नजिक बनाउनका निम्ती कालिगण्डकीमा पक्की पुल निर्माण भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ जैमिनीधाम देखी पर्वतको फलेवास नगरपालिका –६ देविस्थान जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ ।
पक्की पुल निर्माण सँगै...}
श्रीराम पौडेल- राजनैतिक तहबाट भएका निर्णयको कार्यान्वयन गर्न उसको ठिक तल रहेर काम गरी सार्वजनिक सेवालाई जनतासम्म पुर्याउने गैरसैनिक चरित्रको संरचना, पात्र र प्रक्रियाको समष्टिलाई निजामती सेवा भनेर बुझिन्छ ।
नेपालमा संघीय शासन प्रणाली लागू भएपछि निजामती सेवा पनि सोही अनुसार संघ, प्रदेश र स्था...}