बागलुङ - बागलुङ जिल्लामा गत आर्थिक वर्ष २०८१।०८२ मा कुल १ अर्व ३३ करोड बढि रकम फ्रिज भएको छ । जिल्लामा संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारबाट विनियोजन भएको रकम मध्ये कुल १ अर्व ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन ।
जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर...}
बागलुङ- जेसीजको जेसीज सप्ताहअन्तर्गत शनिबार आयोजित बागलुङ जेसीज र नेपाल पत्रकार महासंघ, बागलुङ बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ । रसआवर फुटसल मैदानमा भएको खेलमा पत्रकार महासंघले ६ गोल गर्दा र जेसीज दुई गोलमा चित्त बुझाएको छ । व...}
बागलुङ- आदर्श संचार सहकारी संस्थाद्वारा संचालित आदर्श सञ्चार अनलाइन छैठौं वर्षमा प्रवेश गरेको छ । शनिवार अन्तरक्रिया कार्यक्रम सहित अनलाईनको छैठौं वार्षिकोत्सव मनाएको छ ।
संचार सहकारी मार्फत दैनिक र साप्ताहिक पत्रिकासँगै अनलाइन संचालन ल्याएर संचार क्षेत्रलाई फराकिलो दायरामा बनाएको...}
बागलुङ- जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास हुँदै गएको बताए । उनले प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य गर्नुपर्नेमा जोड दिए ।...}
पूर्णप्रसाद शर्मा - मानव वेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवस, २०८२ यही भाद्र २० गते देशैभरी विभिन्न कार्यक्रम गरी मनाउने उदेश्यका साथ यस वर्ष “ तीनै तहका सरकार मिलि गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुस्चक्रको जालो” भन्ने मूल नारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय ग...}