बागलुङ - स्थानिय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन एफआरएमा जिल्लाका बडिगाड गाउँपालिकला, जैमिनी नगरपालिका र बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट भएका छन । आर्थिक वर्ष २०८१।०८२ जिल्ला समन्वय समिति बागलुङले गरेको मुल्याङ्कनमा बडिगाड पहिलो जैमिनी दोस्रो र बागलुङ नगरपालिका तेस्रो भएको नतिजा सार्वजनि...}
बागलुङ, - बागलुङमा एक वर्षको अवधिमा ८ हजार बढिले राहदानी सिफारिस लिएका छन । जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१।०८२को अन्त्य सम्म ८ हजार ९९३ जनाले राहदानी सिफारिस लिएका छन ।
कार्यालयमा विभागबाट प्रिन्ट भएर आएका ८ हजार ६९४ रा...}
बागलुङ- विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरुले आइतबार शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बागलुङमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल शिक्षक महासंघले आह्रवान गरेको देशव्यापी कार्यक्रम अन्तरगत आईतबार बागलुङका क्रियाशिल शिक्षकका...}
बागलुङ- जिल्ला फुटबल संघ बागलुङले एन्फा यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन गरेको छ । नेपाली फुटबल खेलाडी स्वर्गिय अनुमप घलान, आदित्य बलम्पाखी, दिवस बानिया, प्रियन्स आचार्य, विकल रेग्मी र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिता आईतबार देखी सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्द...}
बागलुङ- जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप (मोडिफाइ) परिवर्तन गरेर संचालन गर्ने मोटरसाईकललाई कारबाही गरेको छ । पछिल्लो समयमा केही व्यक्तिहरुको मोटरसाईकलको स्वरुप नै परिवर्तन गरी पड्काउँदै ठुलो आवाज निकाल्दै हिँडेको सर्वसाधारणबाट गुनासो गरेपछि ट्राफिक कार्यालयको सक्रियतामा ति मोटरसा...}