काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन्। आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् ।
कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै सम्बोधन ग...}
काठमाडौ । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानिय...}
बागलुङ- बागलुङमा डेङ्गीका विरामी दैनिक रुपमा बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको छ । समुदायमा सचेतना जगाउन यो अभियान सुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।
उक्त अभियान वडा नं. १ मा वडा कार्यालय रामरेखा, वडा नं २ मा स...}
बागलुङ- अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था अपाङ्गता सरोकार संघ बागलुङको अध्यक्षमा जगुपती शर्मा कंडेल निर्वाचित भएका छन । संघको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशनले कंडेलको नेतृवमा नयाँ कार्यसमिति चयन भएको छ । काँठेखोला गाउँपालिका–६ का कंडेल यस अघि कार्यसमिति सदस्यको रुपमा थिए ।
समि...}
काठमाण्डौ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरासँग साढे आठ करोड बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
सुन तस्करी समूहलाई सघाएको अभियोगमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो। भन्सार ऐन, २०६४ को...}