बागलुङ- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान वडा केन्द्रित भएको छ । आगामी २०८१ पौष मसान्त सम्म नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानका निम्ती नगरपालिकाले वडा तहका कार्यक्रमलाई तिब्रता बनाएको छ ।
वडा–वडालाई बालमैत...}
बागलुङ- बागलुङमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र राष्ट्रिय मानव अधिकार आयोग पोखराको आयोजनामा बिहीबार बागलुङ...}
नारायण रिजाल, बागलुङ - गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको लागि आवश्यक काम अगाडी बढाएको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेश भित्रका सवै तहका विभिन्न सरोकारवाला सँग सुझाव संकलनको अभियान संचालन गरेको छ ।
योजनाको अवधारणापत्र तर्जुमाका ला...}
बागलुङ- नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका युवा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न जेसीजको ५० औं महाधिवेसनमा श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ बागलुङ जेसीजका निर्वतमान अध्यक्ष हुन् । युवाहरुको क्षमता विकासको क्षेत्रमा जेसीजले विभिन्न क्रियाकलाप गर्दै आ...}
बागलुङ - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय राजनितिक दलहरुले निर्वाचन अगाडी गठवन्धन गर्न नमिल्ने निर्वाचन कानुन संसोधन गर्नुपर्ने बताए । नेपाली कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा क को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै उनले ठुला राजनितिक दलले निर्वाचन कानुन ससोधनको प्रस्...}