बागलुङ- बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको बिरोधमा बागलुङका राजनैतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका छन । गत सोमबार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयले प्रदेश भरीका विभिन्न कार्यालय खारेजी गर्ने र गाभ्ने निर्णय गरेको थियो । सोही निर्णयमा बागलुङमा रहेको पर्यटन...}
काठमाडौै - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापति पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब...}
बागलुङ - पहिरोका कारण शनिबार देखी अवरुद्ध कालिगण्डकी करिडोर सडक बागलुङ खण्ड मंगलबार विहान देखी नियमित संचालनमा आएको छ ।
करिडोरको बागलुङ–बलेवा खण्ड अन्तरगतको बागलुङ नगरपालिका–१३ पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टान सहितको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध...}
काठमाण्डौं- पछिल्लो समय लोक गीत संगीतमा बढ्दो बिकृती र आलोचनाका बीच सर्कक बिष्णु भण्डारीले मौलीक तीज गीत "काला पोखरा " सार्वजनिक गरेका छन् । बिष्णु भण्डारीकै मीठो संगीत र थेगोहरु रहेको गीतमा राधिका पन्त भण्डारीकाे शब्द र सिमा नेपालीको आवाज रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीत...}
पोखरा - बढ्दो प्रशासनिक खर्च घटाउने भन्दै गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालय खारेज गरी मन्त्रालयमा गाभ्ने र १८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार यो कदमले तत्कालै प्रदेश सरकारको करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक भार कम हुनेछ । सोम...}