बागलुङ -गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा नेपाली काँग्रेस बागलुङको पार्टी कार्यालयमा भएका कम्प्युटर कार्पेट देखी सम्पुर्ण महत्वपुर्ण कागजातहरु नष्ट भए । आन्दोलनकारीले पार्टी कार्यालयबाट बाहिर निकालेर लोकतान्त्रीक चोकमा ल्याएर सवै सामाग्री जलाईदिए । सवै कागजपत्र जलेपछि पार्टी कार्यालय रित्त...}
बागलुङ- साफ्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाले चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । मंगलबार देखी दसैँ, तिहार, छठ पर्व लगायतका पर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालनमा ल्याएको हो ।
कार्यलयले हरेक वर्ष नागरिकलाई सहुलियतका लागि सुपथ मुल्य पसल सञ्च...}
बागलुङ- बागलुङको बलेवाबाट रोजगारी तथा विभिन्न शिलशिलामा अमेरिकाको न्यूर्योर्कमा बस्ने बलेवालीहरुको साझा संस्था बलेवा समाज अमेरिका, न्युयोर्कको अध्यक्षमा शंकर पौडेल चयन भएका छन । समाजको तेस्रो अधिवेशनबाट पौडेल निर्विरोध अध्यक्ष पदमा चयन भएको हुन ।
प्रकाश अधिकारीको संयोजकत्वमा न्युयोर्...}
बागलुङ- भदौ २३ गतेको जेन्जीको आन्दोलनका क्रममा सरकारले गरेको दमनको विरोध गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसी वडाध्यक्षको जिम्मेवारीमा फर्केका छन् ।
जेन्जी आन्दोेलनलाई समर्थन भदौ २४ गते दिउँसो सामाजिक संजाल फेसबुक लाईभ मार्फत &nb...}
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।
बालसुधार केन...}