पंकज पौडेल–बागलुङ ! नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले बृक्षारोपण गरेको छ ।
बागलुङ नगरपालिका–९ तित्याङ्को शिवालय मन्दिर परिसरमा धार्मिक महत्व बोकेका, बर...}
बागलुङ- धौलागिरि क्षेत्रकै सबैभन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा अनियमितता भएको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टोलमा १९९७ सालमा शिक्षा सेवी ओमप्रसाद गौचन र मेघकुमार वैधले स्थापना गरेको विद्यालयमा आर्थिक अनियमितता भएको...}
काठमाडौं : नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन्। बैठक आज पुनः ११ बजे...}
बागलुङ- नेपाली सुगम संगित क्षेत्रका अजर अमर गायक स्वर्गीय अरुण थापामगरको २६ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति साँझको आयोजना गरिएको छ । नेपाल मगर विद्यार्थी संघ बागलुङ र नेपाल मगर सांस्कृतिक संघ बागलुङको संयुक्त आयोजनामा अरुण स्मृति साँझको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल मगर सं...}
जापान- बागलुङ समाज जापान क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा मदन शर्मा पौडेल चयन भएका छन र समाजकको प्रथम अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिल...}