बागलुङ- देशव्यापी रुपमा आन्दोलनको क्रम चलिरहेको जेनजी पुस्ताको बागलुङमा पनि विरोध ¥याली सहित आन्दोलन भएको छ । यहाँका सयौं युवाहरु विभिन्न नारा लगाउदै बजार परिकर्मा गरेका छन् । आन्दोलनको सुरुवातीमा डिउटीमा खटिएका नेपाल प्रहरीलाई पुष्प गुच्छा प्रदान गर्दै गरेका छन । उनिहरुले &lsqu...}
बागलुङ- हामी उच्च शिक्षा पढेपछि विदेश जानुपर्ने बाध्यता हट्नुपर्छ, यही स्वरोजगारका कार्यक्रम यहाँको स्थानिय सरकारले ल्याउनुपर्छ, त्यसका लागि शिक्षालाई रोजगारसँग जोडौं आईबार बागलुङ जेसीले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा सहभागी विद्यार्थीले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठल...}
बागलुङ-- नेकपा माओबादी केन्द्रका उपमहासचिव बर्षमान पुनले समाजबादको नारा अहिले राजनीतिक फेसनको रुपमा रहेको बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङले आयोजना गरेको नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै पुनले राजनीतिक दलहरुले ल्याएको समाजवादको नारा राज...}
बागलुङ- नेपाल तरुणदल बागलुङले आफ्नो पूर्ण सदस्यता वितरण र वडा केन्द्रीत अधिवेशनलाई तिब्रता बनाएको छ । जिल्लाका दश वटै स्थानिय तहका ८५ वटै वडामा आफ्नो अभियानलाई तिव्रता बनाएको हो । पूर्ण सदस्यता वितरण र वडा तहको अधिवेशन सम्पन्न गर्नका निम्ती तरुणदल बागलुङले जिल्ला तहबाट प्रतिनिधि खटाएको नेपाल तरुणदल...}
बागलुङ - बागलुङ जिल्लामा गत आर्थिक वर्ष २०८१।०८२ मा कुल १ अर्व ३३ करोड बढि रकम फ्रिज भएको छ । जिल्लामा संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारबाट विनियोजन भएको रकम मध्ये कुल १ अर्व ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन ।
जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर...}