पोखरा- कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् । ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने । ...}
बागलुङ - शनिबार राती देखी परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको लाङ्दीमा दुई जनाको पुरिएर मृत्यु भएको छ । मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक दम्पती पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीलाई उद्...}
बागलुङ- एक वर्ष पहिले सम्म बागलुङ कुश्मिसेरा हुँदै– बरेङ शान्तिपुर सडक अन्तरगत पर्ने रुम्टाखोलामा पुल नहुँदा वर्खाको समयमा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको थियो । जैमिनी नगरपालिका—९ र १० को सिमानामा पर्ने रुम्टाखोलामा पुल नहुँदा राङखानी, बरेङ र गुल्मीको शान्तिपुर बाट बागलुङ सदरमु...}
बागलुङ -सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब डिस्ट्रिक ३२५जे अन्तरगतका लायन्स क्लबहरुले शालग्राम संग्राहलय परिसरमा बृक्षारोपण गरेका छन । बागलुङ नगरपालिका– ६ कुँडुलेमा रहेको शालग्राम संग्राहलय तिरुपति धाम क्षेत्रमा शनिबार विहान बृक्षारोपण गरिएको हो । बागलुङमा क्रियाशिल लायन्स क्...}
केन्द्रीय अध्यक्ष शेर्पा भन्छन् ‘यो विधान सम्वत छैन’
बागलुङ - नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्षको जिम्मेवारी दिपक सुवेदी दिईएको छ । जिल्लामा रहेका नेविसंघका क्रियाशिल नेताहरुको भेलाले सुवेदीलाई अध्यक्षमा चयन गरेको नेविसंघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेलले बताए । गत स...}