नारायण रिजाल - बागलुङ ! धवलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा प्रस्ताव सहित छलफल बढाईको छ । बागलुङका स्थानिय सरोकारवाला र सर्वपक्षियको भेलाले क्याम्पसलाई विश्वविद्यालयको रुपमा निर्माण गर्ने प्रस्ताव अगाडी सारेको हो...}
बागलुङ - बागलुङमा ७३ जना महिला लैंगिक हिंसाको सिकारमा परेको तथ्याङ्क रहेको छ । बागलुङ नगरपालिकलामा संचालनमा आएको अल्पकालिन महिला सेवा केन्द्र बागलुङ मार्फत सेवा लिएको हिंसा पीडितहरुको तथ्याङ्कमा ७३ जना महिला लैंगिक हिंसामा परेको उल्लेख गरिएको छ । केन्द्रमा सेवा लिन आएका मध्ये...}
बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङले आक्षेपूर्ण टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै महासंघका सचिव नारायण रिजालले सामाजिक सञ्जालमा पत्रकार लक्षित आक्षेपूर्ण टिप्पणीप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका छन् । ‘पत्रकार महासंघले गर्ने काम र गतिविधिप्रति नागरि...}
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकल पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ्दै गएको हँदा खानपान र जिवनशैलीलाई परिवर्तन गर्नुपर्ने बताएका छन । धौलागिरि आयुर्वेद अस्पताल बागलुङको आयोजनामा नागरिक आरोग्य अभियान एवं आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पाठकले आध...}
काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी ताेकेका हुन्...}