नारायण रिजाल - गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा यस अघिको आफ्नै गठबन्धन अहिले संघिय गठबन्धनमा जोडिएको बताए । बागलुङ नगरपालिका—४ मा निर्माण भएको बागलुङ बसपार्कको उद्घाटन गर्दै मुख्य मन्त्रि पाण्डेले संघमा भएको गठबन्धन अनुसार गण्डकीमा पनि सरकार निर्मा...}
पोखरा- गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका समानुपातिक तर्फका सांसद कृष्णप्रसाद पाठकले पाएका छन । यो मन्त्रालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको हो ।
स्पष्ट र निडर वक्ताका रुपमा चिनिने पाठक २०१९ माघ ११ मा हालको बागलुङ नगरपालिका १२ अमलाचौर (साव...}
बागलुङ - बागलुङको सवै भन्दा ठुलो स्थानिय तह बागलुङ नगरपालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै पहिलो भएको छ । स्वमूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये बागलुङले ८४ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रविधिको विकासले पुस्तकालयको महत्व घट्दै गएकाले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले पुस्तकालयलाई डिजिटलाइज गर्न सघाउने प्रतिबद्धता जनाए । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा बागलुङको सवै भन्दा पुरानाे पुस्तकालय...}
बागलुङ - हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ नगरपालिकाले शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शुभकामना दिँदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले तिज पर्वलाई हर्ष र उत्साहका साथ मनाउनका निम्ती सवैलाई आग्रह गरेका थिए । उनले यो...}