पोखरा- तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । शुक्रबार तनहुँस्थित मर्स्याङ्...}
नारायण रिजाल बागलुङ - सोमबार राती देखी नै निरन्तर वर्षा भै रहेको थियो । वर्षाका कारण खोला नाला बढे्का छन नियमित परेको झरीका कारण सडकहरु अवरुद्ध थिए । तर झरी परेपनि बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा मेला भर्न जाने दर्शनार्थीको भने भिड थियो । मंगलबार विहानै देखी भैरवस्थान...}
बागलुङ - लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग संक्रमणको जोखिम बढेपछि बागलुङमा यसको रोकथामका लागि अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका यसको संक्रमण भएका विरामीहरु दैनिक रुपमा बढ्दै जाँदा जिल्लाका सवै स्थानिय तहमा ‘खोज र नष्ट गर’अभियान संचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ब...}
बागलुङ- लामो समय देखी विवादमा रहेको बागलुङ नगरखानेपानी उपभोत्ता संस्थाले बृद्धि गर्ने भनिएको खानेपानी महशुल चौतर्फि विरोध आएपश्चात पुरानै महशुल कायम हुने भएको छ । संस्थाको शुक्रबार बसेको बैठकले खानेपानी महशुल पुरानै कायम गर्ने निर्णय गरेको छ । बैठकले संस्थाका निर्वाचित अध्यक्ष केवीराना मग...}
बागलुङ- बागलुङका नेवार समुदायले परम्परागत रुपमा नाँचिदै आएको लाखे नाचलाई संरक्षणमा जुटेका छन । घण्टाकर्ण अर्थात गोठेमंगलको भोलीपल्टबाट नाच्न थालिने लाखे नाच यहाँका नेवार समुदायले जीवित राखेका छन् ।
दैनिकजसो निकालिने लाखे नाच तीज सम्मै निरन्तरता पाउने लाखेनाचको संरक्षणको अगुवाई शाक्य कल...}