बागलुङ - बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि १ अर्ब ३० करोड ९५ लाख ५८ हजार ५६९ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
नगर उपप्रमुख राजु खड्काले मंगलबार १७ औँ नगर सभामा प्रस्तुत गरेको बजेटमा सबै भन्दा बढि सामाजिक विकास तर्फ बिनियोजन गरिएको छ । सामाजिक विकास तर्फ कुल ब...}
नारायण रिजाल , बागलुङ - जिल्लाको सवैभन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले नगरपालिका भित्रका दलित, मुस्लिम र माझी समुदायका सवै सदस्यलाई नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाको सत्रौं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्र...}
बागलुङ - बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ७५ करोड ४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख हरिहर शर्माले सोमबार १७ औं नगरसभामा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका छन ।
नगरपालिकाले सामाजिक विकास तर्फ ५ करोठ ४२ लाख १८ हजार रुपैयाँ...}
बागलुङको गलकोट नगरपालिका वडा नं. ९ मल्म बासखोलामा किसानहरु धान रोपाईमा रमाउँदै । गलकोट क्षेत्रमा अधिकाशं क्षेत्रमा मध्य असार सम्म किसानहरुले रोपाई सक्ने गर्छन ।तश्विर : नारायण रिजाल
}
बागलुङ- जिल्लाको जैमिनी नगरपालकाले नगरभित्रका सवै किसानहरुलाई सुचिकरण गरेर परिचयपत्र दिने भएको छ । नगरपालिकाको सत्रौं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा आर्कषण बढाउन र कृषकलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने बता...}