काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद अफताब आलमले आरोपबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
के हो राजपुर बम बिस्फोटको घटना ?
पहिलो संविधानसभाको चुनावको अघिल्लो...}
पोखरा- गण्डकी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालको स्तरोन्नती गर्ने भएको छ । जेठ १२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश मातहतका ९ वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेसँगै प्रदेशका १३ वटा अस्पतालको स्तारेन्नती गरिने भएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।
केही समय प...}
बागलुङ- नेपाल प्रेस युनियन बागलुङले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उ...}
पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी नेपाली...}
बागलुङ- नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ । युनिय स्थापनाको दिवसको पूर्व सन्ध्यामा सोमबार प्रेस युनियन बागलुङ शाखाको आयोजनामा अस्पतालमा उपचाररत विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।...}