बागलुङ - बागलुङमा पछिल्लो समय डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ । प्रदेश जनस्वास्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दुई सय ५७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । साउन यताको तथ्याङ्क अनुसार जिल्लामा सवै भन्दा बढि असोज महिनामा मात्र एक सय ८७ जनामा संक्रमण भएको प...}
बागलुङ - डा. तरुण पौडेल चिकित्सा कोषबाट डा. पुकारचन्द्र श्रेष्ठ सहित चार जना सम्मानित भएका छन । हरेक वर्ष सम्मान गर्ने चिकित्सा कोष’ले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्न स्वास्थ्यकर्मी देखि मानवअंग प्रत्यारोपण गर्ने चिकित्सक डा श्रेष्ठलाई सम्मान गरेको हो ।
कोष मार्फत मान...}
बागलुङ - काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्रवान गरेको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानमा कांग्रेस बागलुङका ३४ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।
काँग्रेस बागलुङका नेता एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायका अनुसार बागलुङका २ वटै प्रतिनिधि सभ...}
बागलुङ - रोजगारी लगायत विभिन्न शिलसिलामा बागलुङबाट संसारका विभिन्न राष्ट्रमा रहेका बागलुङेहरुको साझा संस्था अन्तराष्ट्रिय बागलुङ समाजले जिल्ला भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
विभिन्न समयमा स्वास्थ्य शिक्षा लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले यस पटक यु...}
बागलुङ - ‘दलितका लागि दलित अभियान’ नेपालका संयोजक एवं दलित अभियान्ता खगेन्द्र सुनारले पुराना राजनितिक दलहरुले गरेको अपराधको साँची कोही पनि दलित समुदायका व्यक्तिहरु बस्न नहुने बताएका छन । उनले नेपालको राजनितिक इतिहासमा काँग्रेस एमाले माओबादी केन्द्र लगायतका पुराना दलले ठ...}