बागलुङ, — जैमिनी नगरपालिका वडा नं. २ मा रहेको दमेक स्वास्थ्य चौकीले न्युनतम सेवा मापदण्ड मुल्याङ्कनमा नगरपालिका भित्रकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ । स्वास्थ्य चौकीले ८२ प्रतिशत अंक प्राप्त गरेर नगरपालिका भित्रकै स्वास्थ्य संस्थाहरू मध्ये उच्चतम अंक हासिल गरेको छ।
स्वास्थ्य शाखा...}
बागलुङ — जिल्लाको गलकोट नगरपालिकाले नगर अस्पतालमा बल्ड बैंक अर्थात रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । पछिल्ला समयमा अस्पतालका सेवामा स्तरोन्नती गर्नेक्रममा अस्पतालले रक्तसंचार सेवा पनि संचालनमा ल्याएको हो । अस्पतालमा शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी सेवा संचालन गरिए सँगै रगतको आवश्यकता प...}
गलकोट- गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले निशुल्क जग्गा दान गरेका छन् ।गलकोट नगरपालिका ७ मल्म हाल सुनवल नगरपालिका वडा नं १ निवासी समाजसेवी दुर्गा बहादुर र उहाँकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्ण बहादुर थापा र उहाँकी धर्मपत्नी...}
बागलुङ- गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले प्रदेश दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बागलुङ दुधमा आत्म...}
बागलुङ- आर्थिक वर्ष २०८०/०८१ मा गलकोट नगरपालिका बागलुङमा सबैभन्दा कम बेरुजु देखिने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गलकोट नगरपालिकाको १ करोड १८ लाख ७२ हजार रुपैयाँ (०.७१ प्रतिशत) बेरुजु देखिएको हो । लेखा परीक्षण गराएको रुकमका आधारमा सबैभन्दा बढी बेरुजु ज...}