बागलुङ- बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको तीन वर्ष पुगेको अबसर पारेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्...}
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको नेतृत्व सुम्पेको हो ।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य...}
काठमाडौं - विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र प्रारम्भिक बालविकास (ईसीडी) मा सहमति नजुटाइ उपसमितिले प्रतिवेदन पेस गरेको छ । विधेयकको दवाफार छलफल गर्न गठित उपसमितिले निजी विद्यालय र ईसीडीलाई थाँती राखेर प्रतिवेदन बुझाएको हो । उपसमिति संयोजक छविलाल विश्वकर्माले समय अभावका कारण टुंगोमा पुग्न नसके...}
पोखरा,- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा स्याङ्जामा रहेको दक्षिण एसियाकै पहिलो नमुना गाउँ सिरुवारीको भ्रमण गरेका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका थापा शनिवार साँझ बास बस्न स्याङ्जाको आधिखोला गाउँपालिकामा रहेको...}
बागलुङ- बागलुङमा आइतबारदेखि जिल्ला स्तरीय तेह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्लाका दशवटै स्थानिय तहको सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शुभारम्भ गर्दै गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचनले खेलकुदको विकासले बालबालिका...}