आदरणीय दिदीवहिनी तथा दाजुभाईहरु, सम्बत् २०७८ साल असार २९ गते मेरो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको छ। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको छ।
विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र ते...}
बागलुङ- सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रर्दशन गरेको छ । नेविसंघ बागलुङ र प्राविधिक विद्यार्थी परिषदको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङ अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित &...}
बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङले गत माघ १ गते जैमिनीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाईते बनाएको भन्दै घटनामा संलग्न दोषीलाई का...}
बागलुङ -
बागलुङका भुवन कँडेल नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री बनेका छन् । प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुको संस्था जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकिल केसीले कँडेललाई महामन्त्रीमा मनोनयन गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका—८ लेखानी घर भई हाल प...}
गुरूराज घिमिरे - विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । त्यसलाई स्वस्थ राख र आफूलाई न...}