बागलुङ- प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उ...}
बागलुङ - मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आगामी स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि रोज्दा गएको पाँच वर्षको समिक्षा गरेर जनप्रतिनिधि रोज्नुपर्न बताए । मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको हिमालय बचाउ, नदी जोगाउ बिषयक प्रवचन कार्यक्रममा बोल्दै पहाडीले अब जनताले मा...}
बागलुङ- नेपाल प्रेस युनियन बागलुङले आगामी बैशाख पहिलो साता आफ्नो साधारण सभा गर्ने भएको छ । युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले बैशाख ४ आईतबारको दिन साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाकै अवसरमा युनियनले स्थापना गरेका विभिन्न प्रत्रकारिता पुरस्कार वितरण...}
नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयले...}
काठमाडौ - निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरु कारोवारमा संलग्न रहेको व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । बुधबारको आयोगको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो ।
प्रमुख निर्वाचन आय...}