पोखरा- नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको कोषाध्यक्षमा बागलुङका बसन्त कुमार श्रेष्ठ चयन भएका छन । यस अघि गण्डकी प्रदेश कार्यसमिति सदस्य रहेका श्रेष्ठलाई मंगलबार बसेको गण्डकी प्रदेश समितिको बैठकले सर्वसम्मत रुपमा चयन गरेको हो । काँग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्य...}
बागलुङ– नेपाली काँग्रेस बागलुङले आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोल सम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो । काँग्रेस बागलुङको सोमबार जिल्लाको ग...}
बागलुङ- नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमती कायम गर्नुपर्ने बताएका छन् । राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा अहिले नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उनको भनाई छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्न आईतबार बागलुङ आएका...}
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक ब...}
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र न...}