नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ ।
र्घाखाँचीको प...}
बागलुङ- नेकपा एकिकृत समाजबादीको भातृ संगठन नेपाल दलित मुक्ति संगठन बागलुङको आईतबार प्रारम्भिक जिल्ला भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विकले मुलुकमा धेरै राजनितिक परिवर्तन भएता पनि आर्थिक र सामाजिक रुपमान्तरण अझै हुन नसकेको बताए । उनले देशका...}
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।
माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्य...}
पोखरा- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता छ ।
आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनाव छ । दलिततर्फ बागलुङका गोविन्द...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस&r...}