नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। बुधबार राति सम्पन्न मतगणना अनुसार उपसभापतिमा सबैभन्दा धेरै मतका साथ खड्का निर्वाचित भएका हुन्। यस्तै गुरुङ झिनो मतान्तरले विजयकुमार गच्छदारलाई पछाडि पार्दै उपसभापतिमा विजयी भएका छन्।
उपसभापत...}
बागलुङ- नेपाल निजामती कर्मचारी युनियनले जिल्लाका सवै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । युनियनले आगामी पौषमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरी जिल्लाका दश वटै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र बनाएको हो । अभियान अन्तरगत मंगलबार जिल्लाको गलकोट नगरपालिकामा प्रथम...}
बागलुङ- शुक्रबार देखी सुरु भएको नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा बागलुङ जिल्ला बाट आठ जनाले उम्मेदवारी दिएका छन । यस अघि पनि केन्द्रिय सदस्य जितेकी रत्ना शेरचनले पुन आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन । शेरचन सहित काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन उद...}
बागलुङ- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठक मंसिर २५ र २६ गते सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित गर्नुका साथै स्थायी कमिटि र पोलिटव्यूरो चयन गरेको छ ।
बैठकले प्रदेश कमिटिका पदाधिकारी समेत चयन गरेको छ । एमालेको ४५...}
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।
महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट...}