बागलुङ- नेकपा एमाले बागलुङ नगर कमिटिले धौलागिरी अस्पताल बागलुङको सेवा प्रवाह र बागलुङ नगरपालिकाको चालु आर्थिक वर्षको खर्च प्रति ध्यानकर्षण गराएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत धौलागिरी अस्पतालको सेवा प्रवाहमा अस्पताल विकास समिति र कर्मचारी प्रशासन विच सुमधुर सम्बन्ध ...}
बागलुङ- नेपाली काँग्रेसका उपसभापति एवं पुर्व कानुनमन्त्री धनराज गुरुङले राजनितिमा स्वच्छ प्रतिस्पर्धा मार्फत समुन्नत र समृद्द समाज निर्माण गर्न सकिने बताएका छन । शुक्रबार बागलुङको जैमिनी नगरपालिकामा आयोजित न्यायिक सम्मेलनको उद्घाटन गर्दै गुरुङले सहअस्तित्व र सहकार्य मार्फत समानता ल्याउन सकिने प...}
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा...}
काठमाडौ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन भएका छन । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्यमा रहेका पौडेललाई उक्त जिम्मेवारी दिएका हुन ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धा...}
बागलुङ— स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङको निर्वाचित वर्तमान कार्यसमितिको एक वर्ष पुगेको अवसरमा सम्मान तथा सांस्कृति कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष सुदिप सागर कंडेल नेतृत्वको स्ववियुको एक वर्ष पुगेको अवसरमा क्याम्पसमा १ करोडको छात्रबृत्तिकोष निर्माणका निम्ती द...}