जिल्लाको जैमिनी नगरपालिकाका नगरउपप्रमुख लिला रानाले आफ्नो पदबाट राजिनामा दिएका छन । नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार बन्नका लागि रानाले राजीनामा दिएका छन् । रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष राजिनामा दिएका हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित...}
बागलुङ- बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिएका छन । गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो वडा अध्यक्षको पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन । स्थानीय तहको निर्वाचन...}
खिम बहादुर श्रीस - आगामी स्थानिय तह निर्वाचनको सन्दर्भमा तमानखोला गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट ६ जना आकांक्षी देखिएका छन ।
स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँपालिका अध्यक्ष पदको आकाक्षीमा वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहित ६ जनाले आकाक्षा व्यक्त गर्दे आफनो...}
पर्वत- मुलुक यतिबेला स्थानिय निकायको निर्वाचनमा होमिएको छ । निर्वाचनका लागि यहि बैशाख ११ र १२ गते मनोनयन दर्ता हुदैछ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष नगरपालिका प्रमुख उपप्रमुखका लागि विभिन्न राजनितिक दलबाट आकंक्षी पनि धेरै नै छन । यसै क्रममा पर्वतको जलजला गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्र...}
बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा (माओवादी केन्द्र) गण्...}