नारायण रिजाल बागलुङ- बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने बताएका छन । उनले चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थ...}
बागलुङ- गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो ।
कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये एक लाख...}
बागलुङ- गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै निर्वाचित जनप्रतिनिधिहरु पदबहाली पनि गरिसकेका छन । पदबहाली सँगै उनिहरुले पहिलो निर्णय केही लोकप्रिय र फरक पनि गरेका छन । जिल्लाका १० स्थानिय तह मध्ये बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले सोमबार...}
नारायण रिजाल, बागलुङ- सामाजिक क्षेत्र र राजनितिक क्षेत्रमा जसले धेरै समय योगदान गरेको छ त्यस्ता नेता तथा कार्यकर्तालाई विभिन्न राजनितिक दलहरुले अवसर दिने प्रचलन छ । हरेक राजनीतिक पार्टीले कुनै व्यक्तिको पार्टीप्रतिको लगाब र उसको योगदान हेरेर नै राज्यका महत्वपुर्ण स्थानमा जानका लागि अवसर दिन्छन्...}
बागलुङ- जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरुको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा...}