नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आै साधारणसभा र ३६ आै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ ।
सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाए...}
बागलुङ- बागलुङमा क्रियाशिल पत्रकार नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मा (सज्जनकुमार सिंह ) माथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार पत्रकार महासंघ बागलुङका सचिव विजयले एक प्रेस विज्ञप्ती जारी ग...}
नारायण रिजाल -बागलुङ । बागलङुमा डेंगूको संक्रमण बढ्दै गएको छ । पछिल्लो दिनमा दैनिक यसबाट संक्रमित विरामीहरु बढ्दै गए पछि उच्च सर्तकता अपनाउँदै यसको नियन्त्रण गर्न जिल्लामा ‘खोजौं र नष्ट गरौं’ अभियान संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले विभिन्न संस्थाको सह...}
बागलुङ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले आउँदै गरेका दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल संचालन गर्ने भएको छ । नगरबासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । आफ्नै मातहतमा सुपथ...}
बागलुङ- साताव्यापी विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह २०२२ सम्पन्न भएको छ । एक साताअघि शुरु भएको कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले युवालाई सामाजिक र व्यवहारिक रुपमा परिपक्व बनाउने र क्षमता पढाउने काममा सप्ताहले योगदान गरेको बताए ।
ग...}