रामबहादुर थापा- गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।
त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भ...}
राजन रेग्मी- जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै जिल्लाको निशीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा मेला संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २८ गते एक सूचना जारी गर्दै पौष २९ गते राती १२ बजेबाट अर्को सूचना जारी नहुन्जेलको लागी कुनै पनि समारोहमा २५ जना भन्दा बढि...}
नारायण रिजाल- मंसिरको अन्तिम साता देखी माघको पहिलो साता सम्म घरको आगनमा पारिलो घाम सँगै गुन्द्रीका तान तन्किएका हुन्थे । ती तानमा सासु बुहारी, आमा छोरी वा दिदि बहिनीले हतासोले ‘झ्याकझ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे । गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्राउने बेलामै...}
नारायण रिजाल- बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा धार्मिक पर्यटक बढ्न थालेका छन । बागलुङ नगरपालिका वडा नं.– १२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरेको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छ...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर एक कुश्मिसेरामा सोमबारबाट सञ्चालन भैरहेको दोस्रो दिन विभिन्न कार्यक्रमहरु भएका छन् । महोत्सवको दोस्रो दिन मंगलबार खुल्ला उपमेयर कप महिला भलिबल प्रतियोगिता, बि लेभल डबल ब्यामिन्टन लगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
मंगलबार खुल्ला उ...}