बागलुङ- बागलुङ नगरपालिका १ खनियाघाटमा बस्ने माझी परिवारकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ । गत साता हत्या भएकी बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै पुगेर सोमबार...}
बागलुङ- नगरपालिका–१३ पैयुँपाटा काल्ले धैरेनीमा रहेको दुर्गा पाञ्चायन मन्दिरको आईतबार उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर पुनः निर्माण पश्चात एक कार्यक्रमका विच बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उदघाट्न गरेका छन । मन्दिर पुनःनिर्माणका निम्ती करिब १० लाख रुपैया खर्च भ...}
बागलुङ- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक व...}
बागलुङ- गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गरेको पहिलो निर्णय कार्यन्वयनको पक्षमा गएका छन । जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदभार सँगै गरेको पहिलो निर्णय हाल कार्यान्वयनको पक्षमा गएको हो ।
अध्यक्ष थापा र उपाध्यक्ष भि...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिका- १० राङखानीमा पिकअप जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन । शुक्रवार दिउसो ध १ च ६२ नम्बरको बिजुलीको सामान बोकेर गएको पिकअप जिप राङखानीको भेडिखर्क भन्ने स्थानमा सडक देखि १ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव...}