बागलुङ- बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु गरिएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्तापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने निर्णय सँगै जिल्ला तहबाट नि यसको वितरणको सुरुवात गरिएको हो ।
पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी...}
बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसरमा बागलुङमा कार्यरत चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘शहीद स्मृति खोज पत्रकारिता पुरस्कार’ मार्फत जिल्लामा क्रियाशिल चार पत्रकार पुरस्कृत भएका हुन । पुरस्कृत हुनेहरुमा कान्तिपुर राष्ट्रिय दैनिक पत्रि...}
संगम घर्तीमगर - बागलुङ नगरपालिका—१ रामरेखा । धौलागिरि अस्पतालको पछाडिपट्टि सानो घर छ बोमबहादुर विकको । उमरले उनी ६२ वर्षका भए ।
सरकारी जागिरे हुन्थे भने उमेर हदका कारण अनिवार्य अवकाश पाउँथे उनले । उमेरले ६२ वर्ष पार गर्दा पनि हातमा ठूलो घन र छिनाको सहाराले फलाम पिट्ने काम गरिरहका हुन्छ...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण थालेको छ । अहिलेसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले प्रशासनिक कार्यका लागि आफ्नै भवन निर्माण थालेको हो । प्रशासनिक भवनको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेका छन् । जग्गा र भवन निर्माणका लागि स्र...}
बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय २२ एम्पुल लागु औषध र ३७ हजार नगर सहित चार जनालाई पक्राउ गरेको छ ।प्रहरीले शुक्रबारदेखि सोमबार सम्म १२२ थान एम्फूल लागुऔषध र ३७ हजार नगद सहित चार जनालाई फत्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी&nb...}